सारथी नेपाल लघुवित्त वित्तीय संस्था एफपिओ निष्काशन गर्ने - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Sunday, October 3, 2021

सारथी नेपाल लघुवित्त वित्तीय संस्था एफपिओ निष्काशन गर्ने

 सारथी नेपाल लघुवित्त वित्तीय संस्था एफपिओ निष्काशन गर्ने 







सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड (NSLB) ले प्रतिकित्ता ११६ रुपैयाँमा एफपिओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले एफपीओ निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

लघुवित्तले प्रतिकित्ता ११६ रुपैयाँका दरले ३ करोड ८२ लाख ३९ हजार रुपैयाँ बराबरको ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशन गर्नेछ ।

लघुवित्तले एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकककाे काम एनएमबी क्यापिटलले गर्नेछ ।

Post Bottom Ad

Banner here contact

Pages