दल दर्ताको सनाखतको लागि राजेन्द्र महतोहरु पनि पुगे निर्वाचन आयोग - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Tuesday, August 24, 2021

दल दर्ताको सनाखतको लागि राजेन्द्र महतोहरु पनि पुगे निर्वाचन आयोग

 

दल दर्ताको सनाखतको लागि राजेन्द्र महतोहरु पनि पुगे निर्वाचन आयोग





। प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु पनि दल दर्ताको सनाखतको लागि निर्वाचन आयोग पुगेका छन् । अहिले राजेन्द्र महतोलगायतका नेताहरु आयोग परिसर पुगिसकेका छन् । महतोले पत्रकारहरुसँग कुरा गर्दै आज आयोगमा ३१ जना केन्द्रीय सदस्यहरु र १५ जना सांसद उपस्थित् हुने जानकारी दिए ।

उनले साविकको जसपाबाट १७ जना कार्यकारिणी समिति सदस्यहरु रहेको पनि जनाए । आज सनाखतको लागि सांसदको रुपमा रेशम चौधरी नआउने तर कार्यकारिणी समिति सदस्यको रुपमा भने उनको हस्ताक्षर सनाखत गरिने महतोले जानकारी दिए

Post Bottom Ad

Banner here contact

Pages