समचकेवा - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Wednesday, November 13, 2019

समचकेवा

                                                                   समचकेवा 



मदेशी र थारु समुदायले धुमधामक साथ समचकेवा पर्व मनाएक छ्न। यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले पनि धुमधामका साथ सामाचकेवा पर्व मनाएका छन् । दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने गर्छन। 





यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।

Post Bottom Ad

Banner here contact

Pages