मोदी Vs मधेश 2 : वास्तविक्ता - Naweentam

Career website portal /Job Search / Scholarship/ Lok Sewa Aayog / Banking Job / Government job

vacancy

Post Top Ad

Your ads

Friday, November 8, 2019

मोदी Vs मधेश 2 : वास्तविक्ता


५ साल मा एक चोटी
तिम्रो भ्रम तोडी आए
माहामहिम मोदिको सत्कारको लागि नै किन न होस
एक महिना आग्वै काठमाडौं छोडी आए
एक छिन को लागि भएनी हात म कुचो कलम
गली गली को मुहार फेरी आए
ओइ मधेशिहरु हो
ल हेर मेरो बदला
मोदी को नगरिक अभिनन्दन
जनकपुर मा काठमाडौं भन्दा पहिला
तिम्लाई अधिकार न निदेने हरुको
रात्रीको निद्रा चोरि आए

अर्बौ को अनुदान खर्बौ को प्रचार प्रसार
बिना सुर ताल
भई बेहाल
ओइ मधेशी मेरो ढाल
म तिम्रो दलाल
म संगै
नाच मोदिको स्वागत मा
ल हेर म त बिकासको दिशा नै मोडी आए

किन कसरी कहिले
तिमलाई बाल
बिना कुनै सबाल
चुप चाप हेर मेरो कमाल्
छोरा को लागि छुटै, छोरी लाई छुटै आफ्नो लागि छुटै
धेरै भए बुढिलाई छुटै
सपना को महलहरु को नकशा माथी नकशा कोरी आए
सरकार मा न गए नि त के भो
मन्त्री भन्दा धेरै कमाई
अली अली तपाईंहरुको साथ र अलि मेरो मपाई
तिमीहरुलाई अधिकार न दिनेहरुको
रात्रीको निद्रा चोरि आए

Post Bottom Ad

Banner here contact

Pages